नियम ५०
निर्वाचन खर्चको विवरण
निर्वाचनको अवधिमा उम्मेदवार वा दलले आयोगले निर्धारण गरे बमोजिमको विभिन्न शीर्षकमा गरेको खर्चको विवरण शीर्षक अनुसार आयोगद्वारा स्वीकृत निर्देशिकामा उल्लिखित ढाँचामा स्पष्ट रुपमा तयार गरी राख्नु पर्नेछ ।